आज पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । राजनीति क्षेत्रमा जनताको गतिलै समर्थन पाइने योग छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि माता दुर्गालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4