+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते ६:१३

आज धार्मिक यात्राको योग छ ।लामो समयदेखि रोकिएका कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । परीक्षामा उत्तीर्ण हुन सकिनेछ । पुँजी बजारले पनि साथ दिनेछ ।लामो यात्रा सुखद् र सफल हुनेछ, तर खानपिनमा सावधानी अपनाउनु पर्नेछ । कुनैकार्य गर्नु पूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?