आज पारिवारिक सद्भाव बढ्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । अचल सम्पत्ति हात पर्ला । कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ । गरेको कार्यमा सफलता पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4