आज साथीभाइबाट बढी फाइदा लिने समय छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारले पनि साथ दिनेछ । आज कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4