आज मनमा निराशा र शरीरमा आलस्य आउला । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । बोलीको विपरीत अर्थ लाग्न पनि सक्छ । चिसोबाट पनि बच्नुहोला तर, नयाँ कार्यको योजना भने बन्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4