+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते ५:३०

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आज स्वास्थ्यमा समस्या आउनसक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । कडा मिहिनेत र लगनशीलता पूर्वक गरिएको कामबाट लाभ हुने सम्भावना छ । पुँजी बजारमा लगानी नगर्दा नै बेस होला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?