+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते ९:२८

आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । योजना गोप्य राखेर अघि बढ्नुहोला । सानातिना समस्यामा अल्झिनु पर्नेछ । सहकर्मीबाट विरोध आउन सक्छ । लगानी र बजारले पनि साथ नदेला, तर आफन्तबाट साथ र हौसला मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?