आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । लाभहानि, आयव्यय, सुखदु:ख बराबरी मध्यम खालको दिन छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आज धैर्यतापूर्वक काम गर्नुपर्ने देखिन्छ । मित्रसँग मीठो भेटघाट पनि रहला । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4