आज मित्र वा आफन्तको सहयोग मिल्नेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने छ । धार्मिक र सफल यात्राकोयोग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4