आजको दिन सामान्य नै रहनेछ । आफन्तजन सँग मनमुटाब बढ्नेछ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला । विद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । कुनै शुभकर्म गर्नुअघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4