+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते ६:११

आफन्तको प्रगतिमा मन रमाउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुनसक्छ । मध्य दिन पछि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ ।कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?