+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते ६:४२

बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । स्वास्थ्यमा सुधार पनि आउला । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?