आज शुभकार्यको चर्चा चल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन् । पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कुनै शुभकर्म गर्नु अघि श्रीरामचन्द्रलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4