दानपुण्यका कार्यमा सहभागी भइनेछ । प्राविधिक कार्यमा सफलता पाइनेछ । मङ्गलकार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आजको शुभ दिशा दक्षिण वा अग्निकोण हो । कुनै शुभकर्म गर्नुअघि विष्णु भगवानलाई स्मरण गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4