+
+
Shares

मीन 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते ६:१३

आज मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । गरेको कार्यमा सफलता पनि मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । आजको शुभ दिशा उत्तर वा पूर्व हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?