+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते ५:४९

विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पूरा होला । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । लाभदायक यात्राहरू हुनेछ । वित्तीय संस्था र शेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ । आजको शुभ दिशा पश्चिम वा दक्षिण हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?