आज स्वादिष्ट भोजन पाइनेछ । धार्मिक कार्यमा सरिक भइनेछ । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शंकर भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4