आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । साथीभाइसँग रमाइला पलहरू व्यतीत हुनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । वैदेशिक लगानी र शेयर बजारमा लाभ मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरी कार्य गर्दा सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4