आज स्वास्थ्यमा समस्या आउनसक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । कडा मिहिनेत र लगनशीलता पूर्व गरिएको कामबाट लाभ हुने सम्भावना छ । व्यापार व्यवसायमा बाधा आउनेछ । पुँजी बजारमा लगानी नगर्दा नै बेस होला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4