(ग्रह स्थितिः षष्ठम स्थानमा राहु, अष्टम स्थानमा बृहस्पति)
राशिफलः स्वास्थ्यमा केही समस्या हुन सक्छ, विशेष गरी पेट र आन्द्रासम्बन्धी समस्यामा ध्यान दिनुहोला । आर्थिक मामलामा सजग रहनुहोस् । अनपेक्षित लाभको सम्भावना छ, तर जोखिमपूर्ण लगानीबाट बच्नु होला । गोप्य शत्रुहरू सक्रिय हुन सक्छन्, त्यसैले सतर्क हुनुहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4