आज धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा नै पुर्याउनेछ । पुरानो साथीभाइसँग भेटघाट हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सरस्वतीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4