+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ६:३२

आज स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्नसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शत्रुपक्ष हावी हुन सक्नेछन्  । सरकारी निकायको भय रहला । शेयर बजारले पनि साथ नदेला । साँझबाट दैनिकी काम सहजै सम्पन्न हुनेछन् । शुभ कार्यको योजना पनि बन्नेछ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीनारायणलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?