+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते ६:१४

आज शुभकार्यको चर्चा चल्नेछ । राजनीतिक मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । रमणीय र सुखद्  यात्राको योग पनि छ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ । कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?