+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते ६:२९

आज गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषि कार्यमा सफलता मिल्नेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रणयसम्बन्ध प्रगाढ समेत हुने समय छ । आजको शुभ दिशा वायव्य वा दक्षिण हो । कुनै शुभकर्म गर्नु पूर्व महाकालीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?