+
+
Shares

सिंह 

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते ५:५२

आज स्वादिष्ट भोजन पाइनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । आजको शुभ दिशा पूर्व वा अग्निकोण हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि माता लक्ष्मीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?