+
+
Shares

सिंह 

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते ६:२१

आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । प्रेम जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?