+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते ६:४२

आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । मनोरञ्जन कार्यक्रममा सहभागिता भइनेछ । नयाँ सफलता पनि मिल्नसक्छ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?