+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते ६:०४

आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । वाणीमा कुशलता आउने दिन परेको छ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक काममा सफलता मिल्नेछ । आस्था बढेर जानेछ । सामाजिक र राजनैतिक चिन्तन बढ्नेछ । आज कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?