+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते ७:२०

आजको दिन अचानक विविध समस्या देखा पर्न सक्छन् । अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले महत्वपूर्ण अवसर गुम्न सक्नेछ । आजको शुभ दिशा दक्षिण वा पूर्व हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?