+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते ६:१६

आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । लाभदायक यात्रा पनि रहला । आजको शुभ दिशा पूर्व वा अग्निकोण हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दा दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?