+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ६:३८

आज नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । रमणीय र सुखद् यात्राको योग छ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?