+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते ६:१८

आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने सम्भावना छ, सचेत रहनुहोला । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला, तर साँझमा केही सहयोग भने मिल्नेछ । आज कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?