+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते ६:१२

आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । रमणीय र सुखद् यात्राको हुनेछ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ । नयाँनयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्नेछ ।कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?