+
+
Shares

१. मेष (Aries)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते ६:५०

ग्रह स्थिति : प्रथम स्थानमा केतु र सूर्य, दशौं स्थानमा मङ्गल

राशिफल : मेष राशिका व्यक्तिहरूको लागि आत्मविश्वासमा वृद्धि हुनेछ । कार्यक्षेत्रमा नयाँ अवसरहरूको प्राप्ति हुनेछ र उच्च पदमा पुग्ने सम्भावना छ । उच्च अधिकारीहरूसँग सम्बन्ध राम्रो रहनेछ । व्यक्तिगत जीवनमा धैर्यता राख्नु आवश्यक छ, विशेषगरी पारिवारिक मामलामा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?