+
+
Shares

३. मिथुन (Gemini)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते ६:४२

ग्रह स्थिति : सातौंमा राहु, नवौंमा बृहस्पति

राशिफल : वैवाहिक जीवनमा ध्यान दिनु आवश्यक छ। साझेदारसँग सम्बन्धमा सुधार हुनेछ। धार्मिक वा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। यात्रामा लाभ प्राप्त हुनेछ। आर्थिक मामलामा सुधार हुनेछ। नयाँ व्यवसायिक साझेदारीको अवसर प्राप्त हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?