+
+
Shares

९. धनु (Sagittarius)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते ७:२६

ग्रह स्थिति : छैठौँ स्थानमा राहु, बारहौं स्थानमा केतु र शुक्र
राशिफल : धनु राशिका व्यक्तिहरूलाई स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। अनावश्यक विवादमा पर्नुबाट बच्नुपर्छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ। गोप्य शत्रुहरूले बाधा पुर्याउन सक्छन्, सतर्क रहनुहोस्। आध्यात्मिक र ध्यान सम्बन्धी अभ्यासमा रुचि बढ्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?