+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते ७:४९

आज सानातिना समस्यामा अल्झनुपर्नेछ । मन भावुक र उत्ताउलो बन्नसक्छ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्‍याउनुहोला, तर प्रेमीको सहयोग र साँझमा धन हात पर्न पनि सक्छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?