Comments Add Comment

एनसीएचएल

List Grid
तीन महिनामा एनसीएचएलले गर्‍यो ४१ खर्बको कारोबार

९ असोज, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को कारोबार १०७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात साउनदेखि असोज महिनासम्म एनसीएचएले ४१ खर्ब २ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले विभिन्न भुक्तानी प्रणालीहरुमार्फत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा १ करोड ७१ लाख भन्दा बढी कारोबारहरु प्रोसेस र फर्स्यौट […]

कति पुग्यो एनसीएचएलमार्फत नगदरहित भुक्तानी कारोबारको रकम ?

एनसीएचएलका विभिन्न प्रणालीहरू मार्फत आ. व. २०७७÷७८ मा फर्छ्यौट गरिएको नगद रहित भुक्तानी कारोबार नेपालको कुल ग्राहस्थ उत्पादन भन्दा तीन गुणाले बढी रहेको छ । एनसीएचएलले एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस लगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तीय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने च्यानलहरू संचालन […]

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र एनसीएचएलबीच सहकार्य

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र नेपाल क्लियरिङ हाउसबीच डिजिटल भुक्तानीको क्षेत्रलाई थप विस्तार गर्न सहकार्यताको लागि सम्झौता भएको छ । सो सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् एनडीपीसीले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यसभित्र रहेका प्रणालीहरुमार्फत आफ्ना विभिन्न […]

राजस्व संकलन गर्न एनसीएचएल, राष्ट्रिय बाणिज्य बैंक र आइएमई पेबीच सम्झौता

राष्ट्रिय बाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि हालै एनसीएचएल राष्ट्रिय बाणिज्य बैंक र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ । सरकारको डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि उक्त सम्झौता गरिएको हो । यो त्रिपक्षीय सम्झौता पश्चात सेवाग्राहीले सरकारी राजस्व आइएमई एप प्रयोग […]

प्राइम लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

५ पुस, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् […]

नेपाल पेमेन्ट सोलुसन र एनसीएचएलबीच सहकार्य

नेपाल पेमेन्ट सोलुसन (एनपिएस) र नेपाल क्लियरिङ्ग हाउसबीच भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य गरी नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवर्द्धन गर्न सम्झौता गरिएकोमा आजबाट एनपिएसको प्रणाली इन्टिग्रेसन भई सञ्चालनमा आएको छ । उक्त सम्झौता पश्चात् एनपिएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेसप्रयोग गरी यस भित्र रहेका एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु […]

आव २०७६/७७ मा एनसीएचएलको करोबार संख्या २ करोड नाघ्यो

७ साउन, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आर्थिक वर्ष २०७६/७७असार मसान्तभित्र कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबारहरु र्फछ्यौट गरेको छ । जुन गत वर्षको तुलनामा २२.२ प्रतिशतले बढी हो । विभिन्न भुक्तानी प्रणालीहरुमार्फत भएका सो कारोबारहरु मूल्यको आधारमा ९६.८ खर्ब रुपैयाँ, ३२ करोड यूएस डलर, २३.८ करोड युरो र १७.१ करोड […]

एनसीएचएलद्वारा भुक्तानी कारोबार शुल्कमा परिवर्तन

४ साउन, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमीटेडले पूर्ण लकडाउनपछि चैत ११ देखि असार ३१ सम्म कायम विद्युतीय कारोबार निःशुल्क हुने व्यवस्था हटाएको छ । एनसीएचएलले आफ्ना सबै भुक्तानी प्रणालीहरुमा साउन १ गतेदेखि कारोबार शुल्क लाग्ने प्रष्ट्याउँदै त्यस्तो शुल्क उल्लेख्य रुपमा घटाइएको हो । एनसीएचएलले एक विज्ञप्ति जारी गर्दै एनसिएचएल इसीसी, एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस […]

कोरोना महामारीमा एनसीएचएलको सहयोग

पाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैङ्किङ क्षेत्र र सर्वसाधारणलाई दुई करोड ९१ लाख २० हजारभन्दा बढी सहयोग गरेको छ । एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरूमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर, आफ्नो प्ल्याटफर्ममार्फत क्राउड फन्डिङ गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पुर्‍याएको छ । कोभिड–१९ को […]