Comments Add Comment

कमेडी च्याम्पियन

List Grid
भरत, विक्की र सन्तोषमा ‘कमेडी च्याम्पियन २’को विजेता को ?

गतबर्षको भन्दा यसबर्षको ‘कमेडी च्याम्पियन’ले कम चर्चा पायो । तर, उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा सहभागी विक्की अग्रवालले प्रस्तुत गरेको ‘पेन्टोमाइम’ र अर्का प्रतिस्पर्धी भरतमणी पौडेलले प्रस्तुत गरेको पूर्व यूवराज पारस शाहको अभिनयले भने शोको चर्चालाई बढाइदियो । विक्कीको प्रस्तुतिमा निर्णायक सन्तोष पन्तले दिएको प्रतिक्रियाले आलोचना पनि बटुल्यो । विभिन्न चरणहरु र आरोह–अवरोह पार गर्र्दै […]

पारस शाहको अभिनय गर्न डेढ वर्षदेखि कोशिश गरिरहेको थिएँः भरतमणि पौडेल

‘कमेडी च्याम्पियन २’को फाइनलमा पुग्ने पहिलो प्रतिस्पर्धी हुन्, भरतमणि पौडेल । ताप्लेजुङका भरतमणिले यो शोमा ७ पटकसम्म ‘पर्फमर अफ दि विक’को उपाधि समेत पाइसकेका छन् । उनले, प्रस्तुत गरेका थुप्रै विषयलाई दर्शकले अत्यधिक रुचाए । शनिबार प्रसारण भएको शोमा भरतमणिले पूर्व यूवराज पारस शाहको अभिनय गरे । पारस शाहको हाउभाउ, बोलीलाई दुरुस्तै उतारेपछि भरतमणिको अहिले […]

‘कमेडी क्याफे’मा ६ जोडीले १२ हप्तासम्म प्रस्तुति दिने

‘कमेडी च्याम्पियन’को दोश्रो सिजन सकिएसँगै यसको टिमले नयाँ कमेडी शो दर्शकमाझ ल्याउने भएको छ । विशाल भण्डारीकै निर्देशनमा ‘कमेडी क्याफे’ नामक शो दर्शकमाझ आउने भएको हो । यो शोमा ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका ७ जना प्रतिस्पर्धीहरु सहभागी हुनेछन् । यस्तै, ‘कमेडी च्याम्पियन’कै दोश्रो सिजनका ३ जना प्रतिस्पर्धीलाई शोमा सहभागी गराउने तयारी निर्माण टिमले गरेको छ […]

विक्कीलाई ‘कमेडी च्याम्पियन’मा भोट गर्न सिक्किमका मुख्य मन्त्रीको ५ लाख सहयोग

नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन चलिरहेको छ । कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको यो शो टप ७ सम्म पुगेको छ । यो शोको उत्कृष्ट ७ मा पुगेका प्रतिस्पर्धीविच कडा प्रतिस्पर्धा पनि चलिरहेको छ । प्रतिस्पर्धीहरुको भिडमा सिक्किमबाट आएका विक्की अग्रवाल पनि चर्चामा छन् । उनी, कार्यक्रमको अडिसन […]

रोकिएको ‘कमेडी च्याम्पियन’ आजदेखि प्रसारण हुने

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएको टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’को प्रसारण आजदेखि शुरु हुने भएको छ । निषेधाज्ञाको समयमा छायांकन सम्भव नहुँदा शोको प्रसारण झण्डै २ महिना रोकिएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै शोको छायांकन गरी प्रसारणमा ल्याउन लागिएको हो । अबदेखि शो कान्तिपुर […]

एक महिनादेखि बन्द ‘कमेडी च्याम्पियन’ र ‘दोहोरी च्याम्पियन’ कहिलेदेखि शुरु हुन्छन् ?

कोरोनाको दोस्रो लहर शुरु भएसंगै निषेधाज्ञा लागू गरिएको डेढ महिना पुगेको छ । निषेधाज्ञाका कारण नेपालमा प्रशारणमा रहेका लोकप्रिय रियालिटी शोहरु समेत यतिबेला मारमा परेका छन् । निषेधाज्ञाका कारण चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ बन्द भएको एक महिना भएको छ । निषेधाज्ञाका कारण नयाँ भाग छायाँकन हुन नसक्दा ‘कमेडी च्याम्पियन’को प्रशारण एक महिनादेखि […]

‘कमेडी च्याम्पियन’मा विक्की र पुष्पराजलाई ‘गोल्डेन की’

हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ मा सिक्किमका विक्की अग्रवाल र धनकुटाका पुष्पराज ओझा ‘गोल्डेन की’ पाउँदै उत्कृष्ट २४ भित्र पर्न सफल भएका छन् । दुवै जना फिजिकल अडिसनबाट सिधै उत्कृष्ट २४ भित्र पर्न सफल भएका हुन् । शुक्रबार र शनिबार प्रशारण भएको यो शोको फिजिकल अडिसनमा विक्की र पुष्पराज अन्तिम २४ मा ‘गोल्डेन […]

आजबाट प्रशारण हुँदै ‘कमेडी च्याम्पियन २’

गतबर्षदेखि सुरु भएको हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन आजबाट टेलिभिजनमा प्रशारण हुँदैछ । यो शो आजदेखि हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट कान्तिपुर टेलिभिजनमा प्रशारण हुनेछ । गतबर्षबाट सुरु भएको रियालिटी शोले दर्शकको अत्याधिक माया पाएको थियो । यसैले पनि यसबर्ष दर्शकको मायालाई बचाइराख्न निकै मिहिनेत गरिएको निर्देशक विशाल भण्डारी बताउँछन् । […]

‘कमेडी च्याम्पियन २’ फागुण २१ गतेबाट प्रशारण हुने

पहिलो सिजनमै लोकप्रियता हासिल गरेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो श्रृङ्खला फागुणको २१ गतेबाट प्रशारण हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट १० बजेसम्म यो शो प्रशारण हुनेछ । दोश्रो सिजनको अडिसन राउन्ड सकिएर अहिले धमाधम फिजिकल अडिसनको छायांकन भैरहेको छ । दोश्रो सिजनलाई पहिलो सिजन भन्दा झनै […]

‘कमेडी च्याम्पियन’को फाइनल: कतै खुशी, कतै विरोध

नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फाइनल शनिबार आयोजना गरियो । यो शोको विजेता बनेका छन्, हिमेश पन्त । फाइनलमा पुगेका सुमन कोइराला र खड्ग बहादुर पुन मगरलाई पछि पार्दै हिमेश विजेता बनेका हुन् । शनिबारको साँझ च्यासलमा रहेको च्याम्पियनको हल भरिदै थियो । आएका दर्शक फरक–फरक प्रतियोगीलाई समर्थन गर्दै सेटमा उपस्थित थिए । […]

हिमेशले जिते कमेडी च्याम्पियनको उपाधी

कमेडी रियालिटी शो कमेडी च्याम्पियनको उपाधी हिमेश पन्तले जितेका छन् । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा हिमेश विजेता घोषित भएका हुन् । कमेडी च्याम्पियनको फिनालेमा हिमेशसँगै खड्ग बहादुर पुन मगर र सुमन कोइराला पुगेका थिए । तर, दुबैलाई पछि पार्दै हिमेश पहिलफ कमेडी च्याम्पियन बन्न सफल भएका हुन् । देश तथा विदेशमा रहेका नेपालीले गरेको […]

च्याम्पियन बन्न काठमाडौंको नाइट बस चढेका ‘मेक्सम’

एउटा ठट्यैली छ, ‘दश नेपाली बराबर एक स्याङ्जाली ।’ विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो ठट्यौली विष्णुप्रसाद गौडेलका लागि बनाइएको हो जस्तो लाग्न सक्छ । उनलाई तपाईं असली नामले भन्दा पनि ‘मेक्सम गौडेल’ भनेर चिन्नुहुन्छ । आँधी खोलको पानी पिएर हुर्किएका यी स्याङ्जाली ठिटोलाई कसले उछिन्ने ?  छुरा पो छन् त ! कमेडी–मञ्चमा उक्लिएपछि […]

कमेडी च्याम्पियनको अन्तिम ३ मा पुग्न सकेनन् ‘मेक्सम’

चर्चामा रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’को फाइनलमा पुग्नबाट बिष्णु प्रसाद गौडेल ‘मेक्सम’ बाहिरिएका छन् । उनी, अन्तिम चरणमा प्रवेश गर्नबाट बञ्चित भएका छन् । उसो त, शोको छायांकन शनिबार भएसँगै मेक्सम बाहिरिएको चर्चा सामाजिक संजालमा नचलेको होइन । तर, च्याम्पियनको टिमले भने यस बिषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । अब, कमेडी च्याम्पियनको उत्कृष्ट ३ […]

कमेडी च्याम्पियनबाट बाहिरिए सुमन कार्की, अर्का सुमनको तहल्का

टिभी रियालिटी शो कमेडी च्याम्पियनमा उपाधि दावेदारका रुपमा हेरिएका सुमन कार्की टप ५ बाट बाहिरिएका छन् । प्रत्येक एपिसोडमा उत्कृष्ट प्रस्तुति दिँदै दर्शकको मन जितेका उनले पर्याप्त भोट भने पाउन सकेनन् । टप ५ मा उनले दिएको प्रस्तुति औसत थियो । नेपाली भाषामा अंग्रेजीको घुसपैठलाई लिएर व्यंग्य रचना गरेका उनको प्रस्तुतिलाई जजहरुले प्रशंसा गरेका थिए […]

कमेडी च्याम्पियनबाट बाहिरिए सुमन कार्की, अर्का सुमनको फेरि तहल्का

टिभी रियालिटी शो कमेडी च्याम्पियनमा उपाधि दावेदारका रुपमा हेरिएका सुमन कार्की टप ५ बाट बाहिरिएका छन् । प्रत्येक एपिसोडमा उत्कृष्ट प्रस्तुति दिँदै दर्शकको मन जितेका उनले पर्याप्त भोट भने पाउन सकेनन् । टप ५ मा उनले दिएको प्रस्तुति औसत थियो । नेपाली भाषामा अंग्रेजीको घुसपैठलाई लिएर व्यंग्य रचना गरेका उनको प्रस्तुतिलाई जजहरुले प्रशंसा गरेका थिए […]

‘कमेडी च्याम्पियन’लाई दर्शकको मिश्रित प्रतिक्रिया

नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सुरु भइसकेको छ । फिजिकल अडिसनबाट छनोट भएका २४ प्रतिष्पर्धीले आफूलाई टप १० मा स्थन बनाउनको लागि अहिले प्रस्तुति दिइरहेका छन् । सोमबार ग्राण्ड प्रिमियर भन्दै सुरु भएको ‘कमेडी च्याम्पियन’को दुई भाग प्रशारण भैसकेको छ । पहिलो एपिसोडले युटुबमा ६ लाख बढि भ्युज पाएको छ भने दोस्रो एपिसोडले […]