Comments Add Comment

काभ्रेपलाञ्चोक

List Grid
नाकामा बिहेको गाडीका लस्कर, साँगाबाट मात्रै ८० वटा बाहिरिए

१७ वैशाख, साँगा (काभ्रे) । काभ्रेपलाञ्चोकको साँगामा शुक्रबार दिउँसो २ बजे पुग्दा लस्करै जन्तीबसहरु देखिए । चेकजाँचका लागि खटिएका प्रहरी अधिकृतहरु सामान्य सोधपुछ गरेर संक्षिप्त विवरण टिपेर छाडिरहेका थिए । रामेछापबाट बेहुला लिएर भक्तपुर आएका अर्जुन पौडेल प्रहरीले विवरण टिपिरहेको ठाउँमा आएर शनिबार फर्किने बताए । ‘गाडी नम्बर, जाने स्थानको विवरण लगायतबारे बताएपछि छाड्ने हो’ […]

काभ्रेमा कोरोना कहरकैबीच पठनपाठन

११ असोज, बनेपा । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् । जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मंगलबार र रोशीले बुधबारबाट […]

आईटीपार्कमा प्रदेश राजधानी कि डम्पिङसाइट ?

११ मंसिर, काभ्रे । प्रदेश ३ को राजधानी काभ्रेपलाञ्चोक वा मकवानपुर कहाँ रहने भन्ने विषयमा चर्को मतभेद छ । यसैको चर्चामा गत शुक्रबारदेखि काभ्रेपलाञ्चोकमा नयाँ विषयले प्रवेश पाएको छ । यो बहसमा प्रदेश राजधानीका प्रमुख कार्यालय राख्ने भनेर चर्चा भएको आईटीपार्क अगाडिको डम्पिङ साइट पनि जोडिएको छ । आईटीपार्कमा डम्पिङसाइट बनेपा नगरपालिकाले २०५५ सालदेखि आफ्नो […]

किशोरी बलात्कारको आरोपमा होटल सञ्चालक पक्राउ

१९ भदौ, काभ्रे । किशोरी बलात्कारको अभियोगमा काभ्रेमा एक होटल सञ्चालक पक्राउ परेका छन् । बनेपाको मुख्य चोक चारदोबाटोमा रहेको अरनिको मिठाइ भण्डारका सञ्चालक २४ वर्षका रामशरण हुमागाईं आइतबार राति आफ्नै होटलमा काम गर्ने किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । १७ वर्षकी किशोरीले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय बनेपाले उनलाई पक्राउ गरेको […]

राजा महाराजाका स्कुलिङ भएका कर्मचारीलाई ठीक लगाउँछौं : प्रचण्ड

१९ माघ, धुलिखेल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कठोर बनेर कर्मचारीहरुलाई काम लगाउनुपर्ने बताएका छन् । काभ्रेको सदरमुकाम धुलिखेलमा नेपाल हृयाचरी उद्योग संघको साधारणसभामा उनले राजा महाराजाको स्कुलिङ भएका केही कर्मचारीहरुलाई कठोर बनेर जनताको सेवामा लैजानुको विकल्प नरहेको बताएका छन् । अब बन्ने वामपन्थी नेतृत्वको सरकारले कठोर ऐन कानुन बनाएर छाडातन्त्रको अन्त्य […]

अपडेटः प्रहरीले बल प्रयोग गरी अरनिको राजमार्ग खुलायो

१ मंसिर,काभ्रे । ट्रिपरको ठक्करले मोटरसाइकल चालक घाइते भएपछि सुरु भएको विवाद झडपमा परिणत भएपछि बनेपा तनावग्रस्त भएको छ । पीडित पक्षले गरेको प्रदर्शन नियन्त्रणवाहिर गएपछि अवरुद्ध बनेको अरनिको राजमार्ग साँझ सात बजेदेखि खुलेको छ । प्रहरीले प्रदर्शनकारीहरूलार्इ लाठीचार्ज गरी हटाएर राजमार्ग सञ्चालनमा ल्याएको हो । पीडित पक्षले यस राजमार्गमा ट्रिपरलार्इ बन्देज लगाउन माग गर्दै नाराबाजी […]

गाउँपालिकाका कान्छा प्रमुख कान्छालालः संयोगको छलाङ !

११ जेठ, काठमाडाैं । दार्शनिकहरुले मानव जीवनलाई संयोगको नाम दिने गरेका छन् । संयोगले चुनौतीसँग मुकाबिला गर्नुपर्ने हुन्छ, संयोगले सुखद मोडसँग जम्काभेट भइदिन्छ । कक्षा ८ मा पढ्दापढ्दै किताब छाडेर बन्दुक समाएका काभ्रे महाभारतका कान्छालाल जिम्बालाई यस्तो दार्शनिक व्याख्यासँग कुनै सरोकार नहोला । तर, उनको जीवन संयोगको यात्रा भइदिइएको छ । २६ वर्षे कान्छालाल यो […]