विश्वविद्यालयबाट प्रधानमन्त्री कुलपति हुने प्रावधान हटाउन शिक्षामन्त्रीका दुई विकल्प
२०८२ मंसिर ४ गते २३:३५ अगाडि
विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने प्रावधान कसरी हटाउने भनेर छलफल अगाडि बढेको छ ।