गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको गति सुस्त, साढे १० करोड रकम फ्रिज
२०८२ साउन १२ गते २०:२० अगाडि
निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै गौतमबुद्ध क्रिकेट रंगशालाको काम १५ दिनदेखि रोकेको छ ।...