Comments Add Comment

जमरा

List Grid
पहिरोपीडितले त्रिपालभित्र जमरा राखेर दसैँ मनाउँदै

५ कात्तिक, जाजरकोट । ‘दिनमा घामले पोल्छ, रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिक्षत बनाएर लग्यो, रात बिताउने विकल्प केही नभएपछि यही त्रिपालमुनि गुजरा चलाइरहेका छौँ’, बारेकोट गाउँपालिका–४ गोठगाउँ तलगाउँकी गोरी नेपालीले पीडा सुनाइन् । गत असार २५ गते मध्यरातमा आएको पहिराले घर बगाएपछि उनको छ जनाको […]

जमरा : धार्मिक महत्व र स्वास्थ्य लाभ

दशैंमा मान्यजनहरुले टिका लगाईदिँदा निधार भरीमा रातो अक्षता सँगै कानमा जौं (मकै, धान र गँहू)का लामा पँहेला जमरा लगाइदिने चलन छ । निधारमा टिका र कानमा जमरा सिउरिनुलाई दशैंको मनाएको संकेतको रुपमा लिइन्छ । धार्मिक विश्वास अनुसार दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जमराको रुपमा जौंको प्रयोग गरिने चलन रहेको छ । जौलाई संस्कृतमा यव भनिन्छ […]

आज घटस्थापनाः दशैंमा टिकासँगै जमरा किन लगाइन्छ ?

हिन्दू धर्मावलम्बीहरुले हर्षोल्लासको साथमा मनाउने दशैं पर्व हाम्रो घरआँगनमा आइसकेको छ । पारिवारिक मिलनको चाडको रुपमा लिइने दशैंको सबैभन्दा आकर्षक र महत्वपूर्ण पक्षको रुपमा आफ्नो मान्यजनको हातबाट टिका जमराको साथमा आर्शिवाद ग्रहण गर्नुलाई मानिन्छ । रोजगारीको कारण वर्षदिनसम्म घरबाहिर रहेका व्यक्तिहरु सकेसम्म मान्यजनको हातबाट टिका ग्रहण गर्न आफ्नो घर पुग्ने गर्छन् । आफ्नो घरमा मात्रै […]

कसरी उमार्ने जमरा ? यस्तो छ तरिका

दशैंको उल्लासमा तपाईं के के कुरा याद गर्नुहुन्छ ? नयाँ लुगा, माछामासुको स्वादिलो परिकार, सफासुग्घर घर, रातो टिका, जमरा । दशैंका अनेक विशेषता छन् । भोलि घटस्थपापना । अर्थात दशैंको सुरुवात । भोलि घर-घरमा पूजाआजा गरी जमरा राख्ने गरिन्छ । घटस्थापनाको दिन गहूँ, जौ लगायत अन्नको जमरा राखिन्छ, जुन विजय दशमी अर्थात टिकाको दिन प्रयोगमा […]