Comments Add Comment

जितेन्द्र सोनल

List Grid
मन्त्री पद खोसिएका सोनल भन्छन्– जनताको हितमा काम गरिरहनेछु

२४ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारको भौतिक पूर्वाधार मन्त्रीबाट पदमुक्त भएका जसपाको महन्थ ठाकुर निकट नेता जितेन्द्र सोनलले मधेश र प्रदेशका जनताको हितमा काम गरिरहने बताएका छन् । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसको आधारमा प्रदेश प्रमुख राजेश झाले आइतबार राति मन्त्री सोनलसहित राज्य मन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, […]

ओलीजी, सरकार चलाउन सक्दैनौं भन्नुस्, मधेसी नेता तयार छन् : मन्त्री सोनल

१२ पुस, जनकपुरधाम । प्रदेश २ का  भौतिक पूर्वाधार विकास मन्त्री जितेनेद्र सोनलले बहुमतमा रहेका प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने बताएका छन् । जनता समाजवादी पार्टीले जनकपुरधाममा गरेको कार्यक्रममा उनले बहुमतको सरकार चलाउने व्यक्तिले सरकार चलाउन नसके छोड्नुपर्ने तर संसद विघटन गर्न नपाइने धारणा राखे । ‘बहुमतको सरकार बन्न सक्दैन भने तपाईं छाडिदिनुस्’ उनले भने, ‘ओलीज्यू यो […]

संघीय सरकारविरुद्ध रिट लिएर सर्वोच्च पुगे प्रदेश २ का मन्त्री

१८ मंसिर, काठमाडौं । संघीय सरकारले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश २ सरकार फेरि अर्को रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ । संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिले कात्तिक २१ गते गरेको परिपत्र रसमृद्ध तराई मधेस सिञ्चाई विशेष कार्यक्रमले कात्तिक २४ गते आह्वान गरेको बोलपत्रले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेशका […]

संविधानले दिएको अधिकार समेत कटौती भयो : जितेन्द्र सोनल

४ मंसिर, वीरगञ्ज । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले तीन वर्षमा ग्रामिण जनतालाई प्रदेश सरकार आफ्नो नजिक भएको अनुभूति गराउन सफल भएको दाबी गरेका छन् । जनअपेक्षा बढी नै भएपनि सीमित स्रोत र साधनका बावजुद प्रदेश सरकारले गरेको काम सन्तोषजनक भएको उनको भनाइ थियो । ‘गुनासो होइन प्रश्न गरौं’ भन्ने नाराका […]

केपी ओली नेतृत्वको सरकार इतिहासकै अनैतिक : जितेन्द्र सोनल

२८ कात्तिक, वीरगञ्ज । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले केपी ओली नेतृत्वको सरकार इतिहासकै अनैतिक सरकार भएको बताएका छन् । बाराको प्रसौनी गाउँपालिका-५ बहुअरीमा शुक्रबार स्वच्छ समाज युवा क्बलको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले नयाँ संविधानपछि बनेको सरकार लोक कल्याणकारी हुनुपर्नेमा त्यसको विपरीत भएको तर्क गरे । ‘विभिन्न आन्दोलनपछि, नयाँ संविधान […]

संघीयता लौकाको चिचिला होइन : मन्त्री सोनल

२२ कात्तिक, वीरगञ्ज । प्रदेश २ का भौतिक पूर्बाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री नै प्रदेशको अधिकार कटौती गर्न लागेको आरोप लगाएका छन् । ‘संघीय सरकार संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पर्दैन भन्छ । संविधानले प्रदेशलाई दिएको अधिकार कानुन बनाएर कटौति गर्न लागि परेको छ’ उनले भने, संघीयता लौकाको चिचिला होइन, जसलाई हातको औला देखाएपछि मुर्झाउँछ ।’ […]

प्रदेश २ का मन्त्री भन्छन् : मोदी आउनु शौभाग्य

२६ वैशाख, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा हुन लागेको नागरिक अभिनन्दनलाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ । केहीले नाकाबन्दी सम्झँदै भारतीय प्रधानमन्त्री नागरिक अभिनन्दन गर्न नहुने मत राखिरहेका छन् । तर, प्रदेश २ र राजधानी जनकपुरमा भने मोदीको स्वागतको भव्य तयारी भइरहेको छ । यहाँ मोदीले जनकपुरका लागि महत्वपूर्ण प्याकेज घोषणा गर्ने […]

प्रदेश सरकारका मन्त्री भन्छन् : मोदी आउनु हाम्रा लागि शौभाग्य

२६ वैशाख, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा हुन लागेको नागरिक अभिनन्दनलाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ । केहीले नाकाबन्दी सम्झँदै भारतीय प्रधानमन्त्री नागरिक अभिनन्दन गर्न नहुने मत राखिरहेका छन् । तर, प्रदेश २ र राजधानी जनकपुरमा भने मोदीको स्वागतको भव्य तयारी भइरहेको छ । यहाँ मोदीले जनकपुरका लागि महत्वपूर्ण प्याकेज घोषणा गर्ने […]

प्रदेश २ को मन्त्रिपरिषद् : विजय यादव अर्थ, जितेन्द्र सोनल पूर्वाधारमन्त्री

३ फागुन, जनकपुरधाम । प्रदेश २ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मुख्यमन्त्री लालबाबु राउतले फोरम र राजपाबाट एकएक मन्त्री नियुक्त गरेका हुन् । फोरमबाट विजय यादव आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । यादव मुख्यमन्त्रीका दावेदार थिए । राजपाबाट संसदीय दलका नेता जितेन्द्र सोनल भौतिक पूर्वाधारमन्त्री बनेका छन् ।