Comments Add Comment

डेंगु

List Grid
लामखुट्टे मार्ने फगर मेसिनले स्वास्थ्यमा गम्भीर असर

२७ भदौ, काठमाडौं । गत बुधबार भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेत लामखुट्टे मार्ने फगर मेसिन लिएर बस्तीमा पसे । उनी फगर मेसिन लिएर मनहराको सुकुम्बासी बस्ती पुगेका थिए । डेंगुको डर बढिरहँदा अहिले डेंगु प्रभावित क्षेत्रमा लामखुट्टे मार्न देशका विभिन्न ठाउँमा फगर मेसिन चलाइएको छ । क्रुबी फाउन्डेसन नामक संस्थासँगको सहकार्यमा अहिले […]

मन्त्रिपरिषदमा डेंगुबारे छलफल हुँदै

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार अपरान्ह मन्त्रिपरिषदको बैठक डाकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुबाट फर्केपछि सामान्यतः आराम गरिरहेकाले सिंहदरबारको साटो बालुवाटारमै मन्त्रिपरिषदको बैठक बस्न थालेको हो । सिंगापुरबाट फर्केर प्रधानमन्त्रीले अघिल्लोपटक पनि बालुवाटारमै मन्त्रिपरिषद बैठक राखेका थिए । प्रधानमन्त्री ओलीले अब काममा सक्रिया हुने बताए पनि उनको उपचार प्रक्रिया अझैसम्म […]

राजधानीमा डेंगुको आतंक, बिरामी ६ वर्षकै उच्च

२३ भदौ, काठमाडौं । राजधानीमा डेंगु रोगको त्रास फैलिएको छ । ६ वर्ष यताकै सबैभन्दा बढी डेंगु रोगका बिरामी भेटिएपछि राजधानीमा डेंगु रोगको त्रास फैलिएको हो । राजधानी बाहिरकेही महिना अघिदेखि नै डेंगुको संक्रमण फैलँदा पनि सरकारले रोकथाम गर्न सकिरहेको छैन । आइतबार एकैदिन राजधानीमा ३६३ जनाको डेंगु परीक्षण गराइएकोमा १९४ जनामा डेंगु रोग फेला […]

थाहा पाइराख्नोस् – डेंगु के हो ? कसरी बच्ने ?

२३ भदौ, काठमाडौं । डेंगु सुरुवा रोग हैन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टेमार्फत् डेंगु सर्ने खतरा हुन्छ । त्यसैले, बेडमा भर्ना भएका बिरामीहरुलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ । खासगरी एडिज प्रजातिको लामखुट्टे […]

थाहा पाइराख्नोस् – डेंगु के हो ? कसरी बच्ने ?

२३ भदौ, काठमाडौं । डेंगु सुरुवा रोग हैन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टेमार्फत् डेंगु सर्ने खतरा हुन्छ । त्यसैले, बेडमा भर्ना भएका बिरामीहरुलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ । खासगरी एडिज प्रजातिको लामखुट्टे […]

राजधानीमा डेंगुको आतंक, बिरामी ६ वर्षकै उच्च

२३ भदौ, काठमाडौं । राजधानीमा डेंगुले महामारीको रुप लिने खतरा बढेको छ । जेठमा धरानबाट सुरु भएको डेंगुको संक्रमण मध्य भदौबाट काठमाडौंमा देखिन थालेको थियो । अहिले त डेंगुको आशंकामा अस्पताल पुगेकामध्ये झण्डै आधामा संक्रमण भेटिएको तथ्यांक छ । आइतबार एकैदिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पता, टेकुमा ३६३ जनाको डेंगु परीक्षण गरिएको थियो, जसमध्ये […]

डा. सन्दुक रुइत र उनका दुई छोरी डेंगुबाट संक्रमित

२३ भदौ, काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत र उनका दुई छोरीहरु डेंगुबाट संक्रमित भएका छन् । उनीहरु सबैको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थाबारे नर्भिक अस्पतालले औपचारिक जानकारी दिएको छैन । डा. रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक हुन् । कम लागतमा मोतीविन्दुको उपचार गरेर हजारौंको दृष्टि फर्काएका रुइत […]

डेंगुको डरलाग्दो प्रकोप  !

१३ भदौ, काठमाडौं । बिहीबार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै भन्यो, ‘डेंगु नियन्त्रण बाहिर गइसक्यो ।  मन्त्रालय एक्लैले नियण्त्रण गर्न सक्दैन ।’  उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले थपे, ‘डेंगु नियन्त्रण गर्नका लागि सेना प्रहरी परिचालन गर्नुपर्ने अवस्था आइसक्यो ।’ मन्त्रीको यो अभिव्यक्तिबाट थाहा हुन्छ, डेंगुको संक्रमण कति डरलाग्दो भइसक्यो । मन्त्रालयको ईपिडिमियोलोजी तथा रोग […]

सरकारको प्रयासले मात्र डेंगु नियन्त्रण हुन सक्दैन : उपप्रधानमन्त्री यादव

१२ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको प्रयासले मात्र डेंगु रोग नियन्त्रण हुन नसक्ने बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले डेंगु रोग नियन्त्रण स्वास्थ्य मन्त्रालयको मात्र दायित्व नठानेर सबैले प्रयास गर्नुपर्ने बताएका हुन् । ‘यसमा पालिका प्रदेश, केन्द्र सबै यो अभियानमा लाग्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयले […]

उपत्यकामा ५५ जनामा भेटियो डेंगुको संक्रमण

४ भदौ, काठमाडौं । उपत्यकामा पनि डेंगु संक्रमित भेटिएका छन् । पूर्वी नेपालमा फैलिएको डेंगु नियन्त्रणमा आउन नसकिरहेको बेला काठमाडौं उपत्यकामा पनि संक्रमितहरू भेटिएका हुन् । इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालकाअनुसार उपत्यकाका १० वटा अस्पतालमा आएका मध्ये ५५ जनामा डेंगु संक्रमढ देखिएको छ । यद्यपि यो सङख्या अझै बढ्न सक्ने उनले बताए। महाशाखाले […]

पूर्वी नेपालमा डेंगुको संक्रमण बढ्दो, धरान सबैभन्दा बढी प्रभावित

२९ साउन, विराटनगर । पूर्वी नेपालमा डेंगु देखापरेको तीन महिना बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । खासगरी तीन तहका सरकारबीच समन्वय प्रभावकारी नहुँदा डेंगु नियन्त्रणको काम निस्प्रभावी देखिएको छ । यो अवधिमा दुई जनाको डेंगु संक्रमणबाट मुत्यु भएको छ । ३१ वैशाखमा सुनसरीको धरानमा पहिलो पटक डेंगुको विरामी फेला परेका थिए । पछिल्लो समय […]

बुटवलमा डेंगुसँग लड्दै जनता, भोट माग्न व्यस्त नेता

३० कात्तिक, बुटवल ।बटवलमा डेंगुको संक्रमण फैलिएको छ । दिनदिनै डेंगुका बिरामी बढ्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । नागरिकमा त्रास फैलिएपछि डेंगु रोग फैलाउने लामखुट्टे नष्ट गर्ने र प्रत्येक घरघर पुगेर नागरिकलाई सचेत गराउने काम सुरु गरिएको छ । डेंगु रोगबिरुद्ध बिशेष अभियान सुरु गरिएपनि नागरिकमा त्रास कायमै रहेको छ । बुटवल उपमहानगर र […]

रौतहटमा डेंगुबाट एकको मृत्यु, दुर्इ दर्जन बढी बिरामी

२६ कात्तिक, रौतहट । रौतहटमा डेंगुबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर-१ रौराई का ४० वर्षे मोतिराम गोलेको मृत्यु भएको हो । डेंगुको संक्रमण भएपछि उपचारका लागि चितवन भरतपुरमा उपचार हुँदै गर्दा गोलेको मृत्यु भएको हो । रौतहटको चन्द्रपुर नगरपालिकाको वडानम्बर १ र ४ मा डेंगु रोगको संक्रमण देखिएको छ । […]

झापामा डेंगुबाट एकको मृत्यु,३४१ सङ्क्रमित

८ कात्तिक, झापा । झापामा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । अर्जुनधारा-७, डाँडागाउँकी ३७ वर्षीया सुनिता बरालको मृत्यु भएको हो । सुनिता गत कात्तिक ५ गते बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना भएकी थिइन् । त्यहाँबाट थप उपचारका लागि भोलिपल्ट नोबेल मेडिकल कलेज, बिराटनगरमा रेफर गरिएको थियो । उनको उपचारका क्रममै मृत्यु भएको जिल्ला […]

महोत्तरीमा फैलिएको डेंगु नियन्त्रण बाहिर

६ कात्तिक, महोत्तरी । जिल्लाको बर्दिवासलगायत क्षेत्रमा फैलिएको डेंगु नियन्त्रणबाहिर गएको छ । भदौ अन्तिम साता देखिएको डेंगु कात्तिकको पहिलो हप्तासम्म पनि नियन्त्रणमा आउन नसकेको हो । बर्दिवास नगरपालिकामा आइतबारसम्ममा मात्रै २ सय ६३ जना डेंगु देखापरेको छ । संक्रमितमध्ये ५ जना गम्भीर छन् । उनीहरुलाई थप उपचारका लागि टेकु रिफर गरिएको छ । बर्दिवासमा […]

चितवनमा डेंगुको संक्रमणः कसरी फैलन्छ, के छ उपचार ?

चितवनमा डेंगुको रोगी भेटिएको छ । चिकित्सकहरुले यसको जोखिमप्रतिसर्तक रहन भनेका छन् । किनभने डेंगुको अहिलेसम्म औषधी बनाइएको छैन । यो रोग लामखुट्टेको टोकाइबाट संक्रमण फैलने गर्छ । खासगरी एडिज प्रजातिको लाखुट्टे जोखिपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाईबाट बच्नु नै […]

सचेतना फैलाउन नसक्दा डेङ्गुको सङ्क्रमण बढ्यो

१० मंसिर, रूपन्देही । रुपन्देहीमा डेङ्गु रोगको सचेतना फैलाउन नसक्दा खतरा बढ्दै गएको छ । भदौमा पाँचजनामा देखिएको डेङ्गुको सङ्क्रमण आजसम्म १०६ जनामा देखिएको छ । ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्छ । जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लामखुट्टेको बासस्थानलाई नष्ट गर्नु नै डेङ्गु रोगको रोकथाम भए पनि, नियन्त्रण प्रभावकारी […]

देशभर डेंगु संक्रमितको संख्या ४९९ पुग्यो

११ कात्तिक, काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न जिल्लामा डेंगुबाट प्रभावित हुनेको संख्या हालसम्म ४ सय ९९ पुगेको छ । संक्रमित हुनेमा सबैभन्दा धेरै चितवनको रत्ननगरमा ३ सय ६७ जना छन् । झापामा सय जना डेंगु संक्रमित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । त्यसबाहेक कैलाली, कञ्चनपुर, रुपन्देही, पर्सा, सप्तरी, कास्की, काभ्रे, धादिङ, स्याङ्जा, […]

रुपन्देही डेंगुको उच्च जोखिममा, ५ जना संक्रमित भेटिए

९ कात्तिक, काठमाडौं । डेंगुको उच्च जोखिममा रहेको रुपन्देही जिल्लामा ५ जनामा डेंगु संक्रमण देखिएको छ । बुटवल उपमहानगरपालिका ११ र १२ मा थप दुई जनामा संक्रमण देखिएपछि जिल्लामा डेंगु संक्रमितको सङ्ख्या ५ पुगेको छ । सात बर्ष अघिदेखि रुपन्देहीमा देखिएको डेंगु संक्रमणबाट अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ । आर्थिक बर्ष २०६८/०६९ मा ५ […]