Comments Add Comment

धान खेती

List Grid
लुम्बिनी प्रदेशमा ४७ प्रतिशत बढी क्षेत्रमा धान रोपाइँ

१५ असार, बुटवल ।  लुम्बिनी प्रदेशमा धान खेती हुने कुल क्षेत्रफलको ४७.७ प्रतिशत खेतमा रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा ३ लाख ३४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा असार १४ गतेसम्म १ लाख ५३ हजार ३.५ हेक्टरमा रोपाइँ भइसकेको प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । गत वर्षको तुलनामा असार १४ गतेसम्म यस […]

किसानको पिरलो : धान गोड्ने बेला भो, मल छैन

१२ साउन, काठमाडौं । चितवनको राप्ती नगरपालिका–२ का रोमनाथ रिजालले धान रोपेको एक महिना बित्यो । धानमा मल हाल्न बितिसक्यो । तर उनले सधैं मल पाउँदै आएको साना किसान सहकारीमा यसपालि मल आएन । ‘पाँच दिनअघि एक लट मल आएछ, एउटा किसानलाई पाँच किलोको दरले बाँडेछन्, तर मैले पत्तै पाइनँ,’ उनी भन्छन्, ‘पाँच किलो पाएको […]

कोरोनाबाट जोगिन किसानको रोजाइमा छरुवा धान प्रविधि

२१ जेठ, कैलाली । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्न थालेपछि पश्चिम तराईका किसानहरु चिन्तामा परेका छन् । धान खेती लगाउने समयमा सरकारले लक डाउन थप कडाइ गरेको छ । ठूलो संख्यामा खेताला प्रयोग गरेर खेती लगाउँदा संक्रमण फैलन सक्ने भन्दै उनीहरु त्रसित भएका हुन् । यस्तो अवस्थामा बर्दियाको बारबर्दिया-९ बनगाईका किसान खिमलाल भट्टराईलाई भने कुनै […]

तराईको ‘सरप्राइज’: बाढीमा डुबेको धानको नयाँ रेकर्ड

१२ कात्तिक, काठमाडौं । गत साउनमा बाढीले तराई तहसनहस पार्दै गर्दा सबैैको अनुमान थियो, यस वर्ष धानको उत्पादन ह्वात्तै घटेर चामलमा परनिर्भरता बढ्छ । कतिपयले त आर्थिक वृद्धिमै असर पुग्ने अनुमानसमेत नगरेका होइनन् । धान भित्र्याउने समयमा भने तराईले ‘सरप्राइज’ नै दिएको छ । विभिन्न जिल्लाबाट वर्षे धान उत्पादन वृद्धिको प्रारम्भिक तथ्यांक आएपछि काठमाडौंका कृषि […]

तिहारअघि नै मुरी भर्ने चटारो (फोटोकथा)

१० कात्तिक, काठमाडौं । यतिबेला देशभर नै धान पाकेर खेत पहेंलपुर छ, धान अहिले नै नभित्राउने हो भने खेतमा मुसा, चराले नोक्सान पार्ने त छँदैछ, बढी पाक्यो भने खेतमै झर्न थाल्छ । त्यसैले कृषि प्रधान देश नेपालमा यतिखेर किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ । असारमा मानो रोपेका किसानहरु सकेसम्म तिहार अघि नै भकारी भरेर फुर्सदमा […]