Comments Add Comment

नाफा

List Grid
कोरोनाको त्रासकाबीच बैंकहरुले कमाए ५० अर्ब नाफा

१६ वैशाख, काठमाडौं । कोरोना त्रासका बीच ‘क’ वर्गका बैंकहरुले राम्रो खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले ५० अर्ब ७४ करोड रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेका छन् । गत वर्षको तेस्रो त्रैमासको तुलनामा यो ५ अर्ब भन्दा धेरै रकम हो । गत […]

वितरण योग्य मुनाफामा नबिल पहिलो, दोस्रो नम्बरमा उक्लियो एनएमबि

१७ माघ, काठमाडौं । वितरण योग्य मूनाफामा धेरै हुनेमा नविल बैंक पहिलो स्थानमा देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबै बैंकलाई पछि पार्दै नविल बैंक पहिलो बनेको हो । दोस्रोमा भने एनएमबि बैंक देखिएको छ । नविल बाहेकका सबै बैंकहरलाई पछि पार्दै एनएमबि बैंक वितरण योग्य मूनाफाका आधारमा दोस्रो नम्बरमा […]

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा गिरावट, प्रतिसेयर आम्दानी पनि घट्यो

८ माघ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफामा गिरावट आएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा ८ करोड रुपैयाँले गिरावट आएको हो । बैंकले अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो घटेर अहिले चालु आर्थिक […]

बैंकहरुले कमाए ५४ अर्ब, एक वर्षमा ८६८ करोडले घट्यो नाफा

१ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण बैंकिङ क्षेत्रको नाफा खुम्चिएको छ । मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकहरुमध्ये अधिकांशको नाफा घटेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले वाणिज्य बैंकहरुको नाफामा ८ अर्ब ६८ करोड ४९ लाख एक हजार रुपैयाँ कमी भएको जानकारी दिए । गत आर्थिक वर्ष २०७६/७७ मा २७ […]

हिमालयन बैंकको नाफा २२ करोडले घट्यो, अन्य सूचक कस्ता छन् ?

३० साउन, काठमाडौं । कोरोना भाइरसको असर यतिबेला बैंकिङ क्षेत्रमा पनि देखिएको छ । कोरोनाको असरका कारण गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहेका बैंकहरुको अधिकांशको नाफामा गिरावट आएको छ । अन्य बैंकहरु जस्तै हिमालयन बैंकको पनि नाफामा २२ करोड रुपैयाँले गिरावट आएको हो । यस बैंकले २ अर्ब ५४ करोड २५ रुपैयाँ नाफा कमाएको […]

कोरोना महामारीकाबीच ग्लोबल आइएमईले बढायो नाफा

३० साउन, काठमाडौं । कोरोना भाइरसका (कोभिड–१९) का कारण यतिबेला समग्र अर्थतन्त्रमा असर परेको छ । गत आर्थिक वर्षमा कोरोनाकै कारण धेरै बैंक तथा वित्तीय संस्थाको नाफा खुम्चिएको छ । धेरै बैंककाे नाफा खुम्चिदा ग्लोबल आइएमई बैंककाे नाफामा भने सुधार भएकाे छ। ग्लोबल आइएमईले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको […]

मेगा बैंकको नाफा करिब ११ करोडले घट्यो, निक्षेपमा भने सुधार

३० साउन, काठमाडौं । मेगा बैंकको मूनाफा करिब ११ करोड रुपैयाँले गिरावट आएको छ । बैंकले गत आर्थिक वर्ष २०७६÷७७ मा १ अर्ब १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ नाफा कमाएको थियो । एक वर्षमा बैंकको नाफमा ६.६३ अर्थात १० करोड ९० […]

बैंकहरुको नाफाकाे वृद्धि सुस्तियो, ११ वटाले कमाए ४ अर्ब नाफा

१७ कात्तिक, काठमाडौं । सञ्चालनमा रहेका २८ वाणिज्य बैंक मध्ये ११ बैंकले पहिलो त्रैमासमा ४ अर्ब रुपैयाँ नाफा गरेका छन् । बैंकहरुको नाफा ११ प्रतिशतले नै बढेको हो । चुक्ता पूँजीमा वृद्धि, बढि लागतमा निक्षेप संकलन र स्प्रेड दर घटेको कारण बैंकहरुको नाफा घटेको हो । वित्तीय विवरण प्रकाशित गरेका मध्ये हिमालयन बैंक, मेगा बैंक […]

उच्च मुनाफा कमाउँदै गुगलको मातृ कम्पनी

इन्टरनेट जाएन्ट गुगलको मातृ कम्पनी अल्फाबेटको मुनाफा उकालो चढ्ने क्रम जारी छ । पछिल्लो त्रैमासिकको तथ्यांकले अल्फाबेटको मुनाफामा वृद्धि भएको देखाएको छ । खासगरी मोबाइल डिभाइसहरुमा विज्ञापनको बिक्रि उच्च हुँदा अल्फाबेटको मुनाफा चुलिएको हो । अप्रिल देखि जुन सम्मको त्रैमासिकमा अल्फाबेटले २१ ऋर्ब ५० करोड डलर राजशव प्राप्त गरेको छ । गत वर्षको १७ अर्ब […]

कुन विकास बैंकले एक दिनमा कति कमाउँछन् ? (सूचीसहित)

२८ जेठ, काठमाडौं । भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बाबजुत पनि ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा उल्लेख्य बढेको छ । सञ्चालामा रहेका राष्ट्रियस्तरका २२ वटा विकास बैंकले  विकास बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको नौ महिनाको अपरिस्कृत वित्तीय विवरणमा २ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको उल्लेख छ । २२ […]

यी हुन्, नौ महिनामै अर्ब बढी कमाउने आठ बैंक

१७ जेठ, काठमाडौं । भूकम्प र नाकाबन्दीका बाबजुत पनि बैंकहरुले नाफा बढाएका छन् । सम्पत्ति वृद्धिको तुलनामा नाफाको वृद्धिदर कमजोर देखिएपनि गत वर्षकोभन्दा बैंकहरुको नाफा सन्तोषजनकरुपमा बढेको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त)को अपरिस्कृत वित्तीय विवरणमा आठ बैंकले अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको देखिएको छ । गत वर्षको […]