Comments Add Comment

निर्माण व्यवसायी

List Grid
ठेकदार भर्सेस सरकार ! किन घेरिँदैछ बालुवाटार ?

११ मंसिर, काठमाडौं । निर्माण व्यवसायीहरु यतिबेला आन्दोलित छन् । विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पहिलो दिन सार्वजनिक खरिद अनुगमनको कार्यालयमा र पछिल्ला दुई दिन प्रधानमन्त्री निवास बालुवाटार अघि धर्नासहित प्रदर्शन गरिसक्यो । प्रधानमन्त्री अस्पताल भर्ना भएको दिन मंगलबार पनि ठेकदारहरु बालुवाटार घेराउमा व्यस्त थिए । भौतिक पूर्वाधारमन्त्रीका रुपमा […]

‘गौचन बनाइदिन्छु’ भन्दै ठूला ठेकदारलाई कसले दिइरहेको छ धम्की ?

१७ वैशाख, काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या भएको दुई वर्ष पुग्न लाग्दा फेरि निर्माण व्यवसायीहरुलाई मोटो रकम माग्दै धम्की आउन थालेको छ । २४ फागुनदेखि निर्माण व्यवसाय क्षेत्रका ठूला ठेकदारलाई पटकपटक रकम माग गर्दै धम्की आइरहेको हो । स्रोतका अनुसार करिब ३० जना व्यवसायीलाई ‘अननोन’ नम्बरबाट धम्कीपूर्ण फोन आइसकेको छ […]

दातृ निकायका आयोजनाको मापदण्डप्रति निर्माण व्यवसायीको आपत्ति

११ मंसिर, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले दातृ निकायको ऋण सहयोगमा सञ्चालित आयोजनामा सरकारले कामै गर्न नसक्ने गरी मापदण्ड तय गरेको उल्लेख गर्दै आपत्ति जनाएको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एशियाली विकास बैंक (एडीबी) लगायतका दातृ निकायको सहयोगमा सञ्चालित आयोजनामा सरकारले स्वदेशी निर्माण व्यवसायीले कामै गर्न नसक्ने गरी मापदण्ड तय गरेको […]

समयमै स्वास्थ्यचौकीको भवन बनाउने निर्माण व्यवसायी सम्मानित

१९ कात्तिक, गुल्मी । सम्झौतामा तोकिएभन्दा अगावै निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायी सम्मानित भएको छ । निर्माण व्यवसायी संघ गुल्मीका महासचिवसमेत रहेका हरिकुमर श्रेष्ठलाई गुल्मीको मालिका गाउँपालिका ८ मरभुङ्ग सिमलटारीको स्वास्थ्यचौकीको भवन तोकिएको समय भन्दा अगाबै सम्पन्न गरेको भन्दै भवन निर्माण समितिले सम्मान गरेको हो । श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले […]

निर्माण व्यवसायीको कार्टेलिङ अस्वीकार्यः प्रधानमन्त्री

४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायमा एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन् । व्यवसायीले समयमा काम गर्न नसक्ने औचित्वपूर्ण अवस्था भएमा सम्झौता अवधि बढाउन सकिने तर क्षमताभन्दा बढी काम ओगटेर काम नगर्ने कम्पनीका लागि पटकपटक म्याद नथप्ने बताए । नेपाल निर्माण व्यवसायी महासंघको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले […]

पर्साका ठेकदार भन्छन् : काम नहुनुमा हामी २५ प्रतिशतमात्रै दोषी

३ असार, वीरगञ्ज । पर्साका निर्माण व्यवसायीहरुले विकास निर्माणका काम रोकिनुमा आफूहरु मात्रै दोषी नरहेको दावी गरेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउँदै उनीहरुले आफूहरुको दोष जम्मा २५ प्रतिशतमात्रै रहेको जिकिर गरेका हुन् । ‘विकासका आयोजना अधुरो अपुरो हुने कारणलाई १०० प्रतिशत मान्ने हो भने गल्ती र लापरबाहीलाई भागबण्डा गर्दा निर्माण व्यवसायीहरुको […]

पर्साका निर्माण व्यवसायीले भने – काम नहुनुमा हामी २५ प्रतिशतमात्रै दोषी

३ असार, वीरगञ्ज । पर्साका निर्माण व्यवसायीहरुले विकास निर्माणका काम रोकिनुमा आफूहरु मात्रै दोषी नरहेको दावी गरेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउँदै उनीहरुले आफूहरुको दोष जम्मा २५ प्रतिशतमात्रै रहेको जिकिर गरेका हुन् । ‘विकासका आयोजना अधुरो अपुरो हुने कारणलाई १०० प्रतिशत मान्ने हो भने गल्ती र लापरबाहीलाई भागबण्डा गर्दा निर्माण व्यवसायीहरुको […]

गौचन हत्यामा संलग्न सुटरसहित ५ पक्राउ, मुख्य योजनाकार भने फरार

२८ कात्तिक, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मुख्य योजनाकार भने अझै फरार छन् । यस्तै हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार […]

ठेकेदारको लापर्बाहीले दश पुल निर्माण अलपत्र

२३ साउन, सुनसरी । विकास निर्माणको जिम्मा लिने निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण सुनसरी र मोरङ जिल्लामा  ३६ करोड ४७ लाखको लागतमा निर्माणाधीन अवस्थामा रहेका १० पक्की पुल निर्माण सम्पन्न भइसक्नुपर्ने समय गुज्रिसक्दा लथालिङ्ग अवस्थामा छाडिएको पाइएको छ । कमजोर कानुनको फाइदा उठाउँदै निर्माण कम्पनीले लापर्बाही गरेका कारण ती पक्की पुल समयमा निर्माण सम्पन्न हुन […]