Comments Add Comment

पाटन

List Grid
पाटनको ऐतिहासिक अग्निशालाको स्वरूप फेरिँदै

१५ मंसिर, काठमाडौं । ललितपुरको ऐतिहासिक अग्निशालाको अब स्वरुप बदलिने भएको छ । विश्वसम्पदामा सुचीकृत गर्ने पहल अघि बढाउन समस्या भएपछि अहिले ललितपुर महानगरपालिकाले यसको पुनर्निमाण गर्न लागेको हो । वि.सं. १९९० सालसम्म झिँगटीको छानो रहेको यो अग्निशालामा १९९० मा गएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको थियो । त्यसपछि बेलायत सरकारको सहयोगमा जस्ताको छानो लगाइएको थियो […]

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

१३ मंसिर, काठमाडौं । छिप्पिएको रातलाई चिरागको ज्वालाले उज्यालो छरिरहेको छ । सुनसान दरबार क्षेत्रलाई ब्युँझाउनका लागि खिँ, ता, झ्याली जस्ता बाजाको स्वर बिस्तारै चर्किँदैछ । दैत्य गुरु नाच, हिरण्यकश्यपु नाच र प्रल्हाद नाच सकिइसक्दा सबैको प्रतीक्षाको घडीले पनि छिटोछिटो कुद्न थाल्छ । पाँचवटा चिरागको आगो बिस्तारै कम हुँदैजाँदा संग्रहालयको द्वारबाट एउटा फरक आकृतिको स्वरुप […]

दार्चुलाका यार्सा संकलकको बिजोग, पाटनका क्याम्प छोडे

२७ वैशाख, दार्चुला । यार्सा टिप्न यार्सा पाटनहरुमा गएका यार्सा संकलकहरु घर फर्किन थालेका छन् । तीन दिनदेखि मौसम परिवर्तन भइ जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएका कारण उनीहरुको बिजोग भएको छ । यार्सा संकलनका लागि यार्सा पाटनहरुमा बनाएका अस्थायी क्याम्पहरु नै हिउँले ढाकिदिएपछि यार्सा संकलकहरु क्याम्प छोडेर घर फर्किन छन् । जिल्लाका सबैजसो यार्सा […]

यसरी छनोट गरियो पाटनकी जीवित देवी, हेर्नुस् ७ तस्वीर

२२ माघ, ललितपुर । पाँच वर्षकी निहिरा बज्राचार्य पाटनको नयाँ कुमारीमा चयन भएकी छन् । सोमबार रत्नकर महावीहार, पाटनमा प्रतिस्पर्धाबाटै नयाँ कुमारी चयन गरिएको हो । प्रतिस्पर्धामा बज्राचार्य परिवारका पाँच बालिका सहभागी थिए । कुमारी छनोट गर्दा आँखा, दाँत मिले नमिलेको, अनुहारमा कुनै खत भए नभएको हेरिन्छ । यस्तै बालिका कति धैर्यवान छिन् भन्ने पनि […]