Comments Add Comment

पुस्तकालय

List Grid
यसरी अघि बढिरहेछ टोल-टोलमा पुस्तकालयका लागि अभियान

ऐतिहासिक पृष्ठभूमि विश्वमा पुस्तकालयको इतिहास हेर्दा अशुरबनिपालको पुस्तकालयलाई विश्वको सबैभन्दा पुरानो मानिन्छ । यसको स्थापना इसापूर्व सातौं शताब्दीमा शासक अशुरबनिपालको ‘शाही चिन्तन’ का लागि स्थापना गरेको पाइन्छ । यो आधुनिक इरानको निनवेमा अवस्थित छ । प्राचीन समयदेखि नेपाल शिक्षाको महत्वपूर्ण केन्द्र रहेको र हिन्दू मन्दिर, बौद्ध गुम्बा र विहार जस्ता पवित्र ठाउँहरूमा शिक्षा दिने स्थानका […]

पुस्तकालयबाट लगेको किताब ६४ वर्षपछि फिर्ता

आयरल्याण्डको एक पुस्तकालयबाट एकजना पाठकले पढ्नका लागि लगेको पुस्तक ६४ वर्षपछि फिर्ता गरेका छन् । आयरल्याण्डको मोनाघान पुस्तकालयबाट सन् १९५७ को जनवरी ११ मा हिलारी बेल्लोकद्धाा लिखित ‘द हेज एण्ड द हर्स’ नामक पुस्तक लगिएको रहेछ । पढ्नका लागि लगेको किताब ६४ वर्षपछि गत मे महिनामा फिर्ता गरिएको छ । पुस्तकालयमा ६ दशकसम्म पनि किताब […]

मध्य शहरमा गुमनाम ऐतिहासिक ‘रत्न पुस्तकालय’

४ वैशाख, काठमाडौं । बानेश्वर वरपर घरसँगै जोडिएका घर, व्यापारिक कम्प्लेक्स र पसल मात्र देखिन्छन् । तर बानेश्वर चोकबाट देवकोटा सडक हुँदै ८०० मिटर उत्तर लाग्दा देब्रेपट्टि महादेवको मन्दिर र रत्नराज्य स्कूल भेटिन्छ । यही मन्दिर अगाडिको तीनतले घरमा छ रत्न पुस्तकालय । यो ऐतिहासिक पुस्तकालय ६ दशकदेखि सञ्चालनमा छ । मध्यबानेश्वर आउने–जाने मूलबाटोकै छेउमा […]

बझाङमा पुस्तकालय बनाउन काठमाडौंका विद्यार्थीको सहयोग

२१ चैत, काठमाडौं । विभिन्न क्याम्पसहरूमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको संस्था नेपालका लागि शिक्षा र अनुसन्धान केन्द्रले बझाङमा पुस्तकालय निर्माणका लागि १५ सय वटा पुस्तक दिएको छ । सुर्मा गाउँपालिका-५ मा रहेको धौल्देउ निम्न माध्यामिक विद्यालयमा ‘सफल परियोजना-शिक्षाको निम्ति एक कदम’ कार्यक्रममार्फत पुस्तक हस्तान्तरण गरिएको हो । विद्यार्थीहरुबाट संकलन गरेर विभिन्न विधा र क्षेत्रका पुस्तकहरु विद्यालयमा […]

स्याङ्जाको बिर्घामा नमुना पुस्तकालय बन्ने

६ चैत, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घा कट्टीमा जिल्लाकै नमुना पुस्तकालय बन्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच मातृभूमि सामुदायिक पुस्तकालयले रिड नेपाल र बाबुरत्न कन्स्ट्रक्सनसँग भवन निर्माण सम्झौता पत्रमा हस्ताक्षर भएको हो । पुस्तकालयका तर्फबाट अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, रिड नेपालका सदस्य सुशील मैनाली तथा बाबुरत्न कन्स्ट्रक्सनका रोशन श्रेष्ठले निर्माण सम्झौता पत्रमा संयुक्त रुपमा […]

१० महिनापछि खुल्यो पुस्तकालय

२२ पुस, काठमाडौं । ११ चैत २०७६ मा नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित लकडाउन सुरू हुनुअघि गुल्मीका श्रीधर पौडेल बिहान ४ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) पुस्तकालयमा पुग्थे । पुस्तकालयको गेट ६ बजे खुल्ने भएपनि बेलैमा लाइन नलागे सिट पाउन हम्मे–हम्मे पर्थ्यो । उनका अनुसार सिट ओगट्नकै लागि उनी दुई घण्टा अघि त्यहाँ पुग्थे । […]

नेपालमा पुस्तकालय : इतिहास र वर्तमान

संस्कृत भाषाको पुस्तक+आलयको संयोजनबाट ‘पुस्तकालय’को संरचना भएको पाइन्छ जसको अर्थ पुस्तकहरूको घर भन्ने हुन्छ भने अंग्रेजी भाषाको Library ल्याटिन भाषाको Liber बाट आएको र जसको अर्थ पनि पुस्तक हुन्छ । पुस्तकालयमा पुस्तकको मात्र संकलन रहने परम्परागत अवधारणामा व्यापकता आई हाल पुस्तकालयमा पुस्तकका अतिरिक्त सूचना प्रदान गर्ने सामग्रीहरूको संग्रह रहेको पाइन्छ । नेपालमा पुस्तकालयको इतिहास धेरै […]

सरकारको प्राथमिकता : मन्दिर, भ्युटावर वा पुस्तकालय ?

अघिल्लो महिना प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै ठोस प्रमाणविना नै त्रेतायुगकालीन रामचन्द्रको जन्मभूमि भारत नभई चितवनको माडीमा भएको ठोकुवा गरे । साथै सम्बन्धित निकायलाई उक्त स्थानमा भव्य राम मन्दिर निर्माण गर्न निर्देशनसमेत दिए । रामको जन्मभूमि अहिले नेपालको सर्वाधिक महत्त्व र चर्चाको विषय भएको छ ।  जब कि रामचन्द्र ‘मिथक पात्र’ हुन् वा इतिहासमा उनको […]

एटलान्ट़ामा दक्षिण एसियाली सार्बजनिक पुस्तकालयको समुद्घाटन

वाशिंगटन डिसी । अमेरिकाको जर्जिया राज्यको एटलान्ट़ामा जन-साधारणको सुबिधाको लागि दक्षिण एसियाली मुलुकहरुको पहलमा ” साउथ एसिएन पब्लिक लाइब्रेरी ” नामक एक पुस्तकालय औपचारिक रुपमा उद्घाटन गरिएको छ । सम्भवत अमेरिकाको इतिहासमा यो पुस्तकालय पहिलो पटक बन्न पुगेको छ । यस बिशेष उद्घाटन समारोहमा सरकारी कर्मचारी,विशिष्ट व्यक्तित्वहरु र दक्षिण एसियाली मुलुकहरुको सामाजिक अगुवाहरुको उपस्थिति रहेको […]